राजनीति – Page 1173 – Nepal Press
राजनीति

प्रचण्ड–माधवले रामचन्द्रलाई भेटेर भने–देउवाको भर छैन,नियन्त्रण गर्नुस्

केपी ओली कुनै पनि डिजास्टरमा जान सक्छन् तर पनि हामीले उनलाई त्यसै छाडेर हुन्न । देउवासँग ‘डाउट’ छ,तपाईहरु नियन्त्रण गर्नुस् ।