राजनीति – Page 1175 – Nepal Press
राजनीति

काठमाडौंमा यस्तो रह्यो कांग्रेसको प्रदर्शन (फोटोफिचर)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशभर प्रदर्शन गयो । काठमाडौंमा रत्नपार्कस्थित शान्तिवाटिकामा कांग्रेसले विरोध सभा गरेको थियो । सो सभालाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी, डा. डिला संग्रौला, नेताहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, नेविसंघ महामन्त्री मनोज वैद्यलगायतले सम्बोधन गरे । सभाअघि काठमाडौंका विभिन्न...

1 1,173 1,174 1,175