राजनीति
प्रचण्ड-माधव पक्षको बैठक सर्याे, सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी
२०७७ पुष ९ गते ११:०९
काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरेको छ । विहान सिनामंगलमा शीर्ष नेताहरुबीचको छलफलपछि पाण्डेलाई महासचिव बनाउने तयारी भएको हो । अहिले प्रचण्ड पक्षधर नेकपाको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे,...
ट्रेन्डिङ