राजनीति
माधव नेपाललाई अध्यक्ष बनाइएकोमा प्रभु साहको फरक मत
२०७७ पुष ७ गते १७:२८
काठमाडौं । बबरमहलमा सम्पन्न केपी ओली विरोधी नेकपाको केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादी समूहका नेता प्रभु साहले फरक मत राखेका छन् । माधव नेपाललाई अध्यक्ष चयन गरिएकोमा उनले फरक मत राखेका हुन् । साहले पार्टीमा दुई अध्यक्ष हुनु हुँदैन भनेर फरक मत राखे पनि उनको प्रस्तावमा आज छलफल भएन...
ट्रेन्डिङ