राजनीति
सरकारले जालझेल गरेर संसद अन्त्य गर्न खोजेपछि गृहमन्त्रीबिनै समिति गठन गर्न तयार भयौँ : गगन थापा
२०८१ जेठ १७ गते १७:३२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले जालझेल गरेर संसद अन्त्य गरेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समिति बनाउन तयार नहुने देखिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी आफूहरू तयार भएको प्रष्ट पारेका छन्। बिहीबार एक भिडिओ सार्वजनिक गर्दै सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न छन्...
ट्रेन्डिङ