राजनीति
बास्तोलालाई हिरासतमा राख्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश
२०७७ माघ १५ गते १७:२८
काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र वास्तोलालाई हिरासतमा राखिराख्नुको कारणको जवाफ पेस गर्न आदेश दिएको छ । प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले २४ घण्टाभित्र जवाफ पेस गर्न आदेश दिएको हो ।...
ट्रेन्डिङ