राजनीति – Page 1188 – Nepal Press
राजनीति

अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च पुगे ओमप्रकाश

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विपक्षमा सर्वोच्च अदालतमा ‘ रिट’ दर्ता हुने भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल अध्यादेशविरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगेका छन् । रिट दर्ता प्रक्रियामा रहेको अधिवक्ता अर्यालले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गरेकी...