राजनीति
गुटको छायाँमा गरिमा गुमाउँदै ‘मिनी संसद’
२०७७ मंसिर २९ गते १७:२०
दृष्टान्त : १ नेपाल प्रहरीको भावी नेतृत्वमा समेत पुग्ने गरी सरकारले थप एक एआईजीको पद सिर्जना गरेर डीआईजी विश्वराज पोखरेललाई बढुवा गरेपछि प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले चासो देखायो । समितिको २४ मंसिरमा बसेको बैठकले सो दरबन्दी नथप्न निर्देशन दियो । तर, संसदीय समितिको निर्देशनको अटेर गर्दै भोलिपल्टै...
ट्रेन्डिङ