राजनीति
सहकारी प्रकरणमा कांग्रेसले हावादारी सम्झौता गर्यो, जनतासँग माफी माग्नुपर्छ : कमल थापा
२०८१ जेठ १६ गते १२:०६
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारीमा भएको रकमको अपचलनबारे छानबिन गर्न बनाएको संसदीय विशेष समितिलाई हावादारीको संज्ञा दिएका छन् । कांग्रेसले समितिको टीओआरमा उपप्रधान तथा गृहमन्त्रीको नाम लेख्नुपर्ने अडानबाट ब्याक भएपछि संसद अवरोधबाट भएको क्षतिप्रति कांग्रेसले जनतासँग माफी माग्नुपर्ने उनको भनाई छ । उनले फेसबुकमा लेखेका छन्,...
ट्रेन्डिङ