राजनीति
दस नेपाली आरोहीले राखे चिसो याममा माउन्ट केटु आरोहणको रेकर्ड
२०७७ माघ ३ गते १८:४६
विश्वको दोस्रो अग्लो हिमाल केटुलाई हिउँद याममा आरोहण गरेर नेपालका १० जना पर्वतारोहीले इतिहास रचेका छन् । पाकिस्तानमा अवस्थित माउन्ट केटुमा चिसो मौसममा कसैले पनि चढ्न सकेको थिएन ।
ट्रेन्डिङ