राजनीति
महेश बस्नेतको टिप्पणी– प्रचण्ड भित्ते राष्ट्रपतिबाट सडकछाप प्रधानमन्त्रीमा झरे
२०७७ पुष २५ गते १६:४७
काठमाडौं । विभाजित नेकपाका नेता महेश बस्नेतले आगामी निर्वाचनपछि प्रचण्ड–माधव नेपाल र झलनाथ खनालहरु मन्त्रिपरिषदबाट राष्ट्रियसभामा मनोनित हुन पाउँ भन्दै केपी ओली समक्ष निवेदन बोकेर आउने दावी गरेका छन् । युवा संघको राष्ट्रिय भेलालाई काठमाडौंको प्रज्ञा भवनमा सम्बोधन गर्दै युवा संघ इन्चार्ज समेत रहेका बस्नेतले प्रचण्डको लागि अब चुनाव...
ट्रेन्डिङ