राजनीति
अध्यादेश फिर्ता नलिए प्रधानमन्त्रीविरुद्ध थप कदम चाल्ने चेतावनी
२०७७ पुष ३ गते १६:१४
काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीले तत्काल अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने चेतावनी दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेलामा अध्यादेश फिर्ता नलिए थप कमद चाल्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए । प्रधानमन्त्रीबाट पार्टीको विधि, पद्धति उल्लंघन भएको...
ट्रेन्डिङ