राजनीति – Page 1213 – Nepal Press
राजनीति

अध्यादेशपछि नेकपाको विवाद वारपारको चरणमा

काठमाडौं । पार्टी फुटको सँघारमा रहेकै बेला सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको संकट अझ गहिरिएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भए लगत्तै अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको ५ जना सचिवालय सदस्यको अनौपचारिक बैठकमा पार्टी बिभाजनको सम्भावनाको आँकलन समेत भएको छ । अध्यादेश जारी भए लगत्तै प्रचण्डले आफू...