राजनीति
नेकपा विवाद संवैधानिक परिषदसम्म, सभामुख बैठकमा नजाने
२०७७ मंसिर ३० गते ७:०९
काठमाडौं । नेकपा विवादको असर संवैधानिक परिषदमा समेत पर्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद बैठकमा सभामुख अग्नि सापकोटा सहभागी हुने छैनन् । पर्याप्त गृहकार्य र छलफल नभएको तथा तयारी नपुगेको भन्दै सभामुख सापकोटाले हिजै फोनमार्फत आफू बैठकमा आउन असमर्थ रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए...
ट्रेन्डिङ