राजनीति
कांग्रेस बैठक- गृहमन्त्रीको राजीनामाको पक्षमा उभिन दबाब, सभामुखको आलोचनादेखि सिरोहियाको बचाउसम्म
२०८१ जेठ ९ गते १८:३१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र सभामुख देवराज घिमिरेको चर्को आलोचना भएको छ ।
ट्रेन्डिङ