राजनीति
नारायणकाजीको सम्पत्ति- खातामा १ लाख २२ हजार, प्रचण्डले दिएको गाडी
२०८१ जेठ ८ गते १६:०७
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको विवरणअनुसार मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ । त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन्...
ट्रेन्डिङ