राजनीति
नेकपा एसको ठहर- कांग्रेसले उठाएको विषय जायज छ, सदन खुलाउने जिम्मा सरकार र सभामुखको (भिडिओ)
२०८१ वैशाख २९ गते १७:५२
काठमाडौं । नेकपा एकीकृत समाजवादी स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने दस्तावेज पेश गरिएको छ । पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा पेश गरेका थिए । त्यस्तै बैठकमा संगठनात्मक प्रस्ताव र विधान मस्यौदाका साथै सम्मानित नेता झलनाथ खनालले...
ट्रेन्डिङ