राजनीति
हिक्मतको नियुक्तिविरुद्ध सर्वोच्चमा केदारको रिट, आफैँलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग
२०८१ वैशाख २७ गते १५:३५
कोशीमा नयाँ सरकार आव्हान र हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिको निर्णयविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च पुगेका छन् ।
ट्रेन्डिङ