राजनीति
हिजो पार्टी फुटाउने कहीँबाट सञ्चालित थिए, अब गुट बनाउने छुट कसैलाई छैन : केपी ओली
२०८१ वैशाख २६ गते १६:२३
रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन् । ‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुरायो भन्ने विषय सबैलाई प्रष्ट छ’ नेकपा एमाले कपिलवस्तुको १०...
ट्रेन्डिङ