राजनीति
जिततर्फ लम्किँदै सुहाङ, गणनास्थलबाहिर समर्थक र कार्यकर्ताले साट्न थाले खुशी
२०८१ वैशाख १७ गते २१:०२
सुहाङ नेम्वाङको जित करिब निश्चित बनेको छ । उनले मतान्तर बढाउँदै लगेका छन् । एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरू गणनास्थल बाहिर भेला भएर नाचगान गर्न थालेका छन् ।
ट्रेन्डिङ