राजनीति
रविलाई अदालत पुर्याइयो, घुमाउरो बाटो प्रयोग
२०८१ कार्तिक ४ गते १३:२४
सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
ट्रेन्डिङ