राजनीति – Page 2 – Nepal Press
राजनीति

म शिक्षामन्त्री हुँदा कर्मचारी सरुवाले पीडित भएँ : सांसद राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अकोशकुमार राईले आफू शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुँदा कर्मचारी सरुवाबाट पीडित भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार संघीय निजामती सेवा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा यस्तो अनुभव सुनाएका हुन् । उनले भने, ‘म शिक्षा विज्ञान...