राजनीति
रविको प्रश्न- सहकारी ठगीमा दोषी ठहर भएकाले पार्टीलाई चन्दा बुझाएपछि त्यो पार्टीको अध्यक्ष ठग हुन्छ कि हुँदैन ? (भिडिओ)
२०८१ असोज १८ गते १३:४४
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगीमा सबैभन्दा धेरै कांग्रेस एमालेकै नेताहरू संलग्न रहेको दाबी गरेका छन्। निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइको सरकारले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउने केन्द्रमा राखेर काम गरिरहेको बताए। उनले भने, ‘गलत कुरा पटक पटक भन्दैमा सत्य हुँदैन। हामी...
ट्रेन्डिङ