राजनीति – Page 26 – Nepal Press
राजनीति

‘सिधाकुरा’ का पत्रकारद्वयबारे सर्वोच्चले गरेको आदेश पुनरावलोकन गर्न समाजवादी प्रेस संगठनको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले सर्वोच्च अदालतले सिधाकुरा अनलाइनका कार्यकारी सम्पादक एवं समाजवादी प्रेस संगठन नेपालका संस्थापक सदस्य नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल एवं सूचनादाता राजकुमार तिमिल्सिनालाई कैद सजाय तोकेको विषयमा आपत्ति जनाएको छ । संगठनका अध्यक्ष विश्वमणि सुवेदीले एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा...