राजनीति
गोरखा-५ उपनिर्वाचन : १० जनाको उम्मेदवारी दर्ता
२०८१ मंसिर २ गते १८:५७
पोखरा । गोरखा नगरपालिका–५ मा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी प्रदेशको एकमात्र क्षेत्रमा हुन लागेको निर्वाचनमा १० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोरखा–५ को वडाध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा एमालेबाट दुर्गामाया...
ट्रेन्डिङ