राजनीति
रविलाई पार्टीको नाम फेर्न सुझाव दिँदै विश्वप्रकाशले भनेः समितिले क्लीन चिट होइन क्लीयर चिट दियो
२०८१ असोज २ गते ११:५७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पार्टीको नाम फेर्न सुझाएका छन्। प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित दुई सुझाव दिएका हुन्। उनले भनेका छन्, ‘कतिपय असन्तुष्टिको माहोलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नुभो, एउटा आकार बनाउनुभो। अब...
ट्रेन्डिङ