राजनीति
प्रतिवेदन बुझाउनुअघि शिशिर खनालले भने- सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन (भिडिओ)
२०८१ भदौ ३१ गते १२:४३
काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित छानबिन समितिका सदस्य शिशिर खनालले सहकारीको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेको संलग्नता नपाइएको बताएका छन् । समितिले आज प्रतिवेदन बुझाउनुअघि पत्रकारसँग कुरा गर्दै उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरू गलत हल्ला मात्र भएको टिप्पणी गरे । खनालले भने, ‘सहकारीबाट रवि...
ट्रेन्डिङ