राजनीति
मितेरीको स्थलगत निरीक्षणमा के पाइयो ? धनराजको ‘सहकारी डिभोर्स’ मात्र भएको दाबी (भिडिओ)
२०८१ भदौ २८ गते १३:२६
संसदीय छानबिन समितिका सदस्य राजन दाहालले सक्कली सम्बन्ध बिच्छेद नभएर सहकारी डिभोर्समात्र रहेछ भन्ने टिप्पणी गरे । स्रोतका अनुसार धनराजले मन्त्री भएका बेला ८० लाख रूपैयाँको चेकसमेत सहकारीमा जम्मा गरेका थिए ।
ट्रेन्डिङ