राजनीति
उपसभामुखलाई महाअभियोग लाग्दैन, पदबाट हटाउन के छ संवैधानिक व्यवस्था ?
२०८१ भदौ २५ गते १३:३४
सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै प्रस्ताव लैजानुपर्ने बताएका थिए । त्यहीअनुसार अहिले कांग्रेस एमालेले तयारी गरिरहेका छन् ।
ट्रेन्डिङ