राजनीति
महामन्त्रीकै हैसियतमा काम गर्ने वातावरण मिलाइदिन भन्दै मुकुल ढकालले दिए रास्वपामा निवेदन
२०८१ भदौ १६ गते १४:३२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा। कुमुल ढकालले आफू विरुद्धको कारवाही फिर्ता गर्न माग गर्दै पार्टीमा पुनरावेदन गरेका छन् । रास्वपाले साधारण सदस्यबाट समेत निस्काशन गरेपछि ढकालले पुनरावेदनको पत्र पठाएका हुन् । ढकालले पत्रमा आफूलाई महामन्त्री र केन्द्रीय सदस्यमै पुनस्थापन गर्नुपर्ने माग गरेका छन् । आफूमाथि...
ट्रेन्डिङ