राजनीति
मकवानपुरको बकैया गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी
२०८१ भदौ २ गते १७:३८
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकामा बढेको अनियमितताको विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गर्दासमेत अध्यक्ष धर्मराज लामिछानेले आफूखुसी कर्मचारीको सरुवा, प्रध्यानाध्यापकलाई दबाब दिएर राजीनामा गर्न लगाउनेलगायतको विषयमा कुनै कदम नचालेको भन्दै एमाले, माओवादीलगायतले तालबन्दी गरेका हुन् । तिनीहरुले विद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई...
ट्रेन्डिङ