राजनीति – Page 695 – Nepal Press
राजनीति

नेकपा एकता राष्ट्रिय अभियानको भेलामा केशवलाल श्रेष्ठदेखि बामदेवपत्नी तुलसासम्म (तस्बिरहरु)

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेला बोलाए। नेकपा विभाजनपछि झण्डै एक वर्षअघि पहिलो भेला गरेका गौतमले आगामी असार ११ गते दोस्रो भेला बेलाएका हुन् । राष्ट्रियसभा सदस्य वामदेव गौतमले शनिबार आयोजित दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा पुनर्गठन गर्ने राजनैतिक प्रस्तावसहितको सूत्र प्रस्तुत...