राजनीति – Page 696 – Nepal Press
राजनीति

कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छः नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले देशभक्तिको भावनालाई बढी महत्व दिने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ । विदेशीहरूको सामु लम्पसार पर्दैन । विदेशीका सामु घुँडा टेक्तैन । विदेशीको इशारामा नाच्दैन’, उनले भने,...