राजनीति – Page 697 – Nepal Press
राजनीति

नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । आलोकनगरस्थित पार्टी मुख्यालयमा हिजोदेखिको बैठक आज पनि बसिरहेको हो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा, संगठन र सदस्यता वितरण, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, सत्ता गठबन्धनलगायतको विषयमा छलफल हुनेछ । मन्त्री हेरफेरसम्बन्धी विषय पार्टीभित्र पेचिलो बनिरहेको बेला यसबारे पनि बैठकमा...