राजनीति
बयानमा निर्धक्क रवि- सुप्रिम सहकारी ठगीमा संलग्नता अस्वीकार, आज लिखित प्रश्न सोधिने
२०८१ कार्तिक २८ गते ८:३४
रुपन्देही । सहकारी ठगीबारे अनुसन्धानका लागि बयान लिन कास्कीबाट मङ्गलवार दिउँसो भैरहवा ल्याइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले बयानमा त आफ्नो संलग्नता अस्वीकार मात्रै गरेनन् बाहिर पनि निर्धक्क देखिएका छन् । मङ्गलवारको बयान सकेर प्रहरी निगरानीमा सरकारी वकिल कार्यालय बाहिर उनले निर्धक्क बोले बाघलाई थुनेर स्याल हुँदैन ।...
ट्रेन्डिङ