राजनीति – Page 700 – Nepal Press
राजनीति

सभापति निरौलाको आशंका – एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?

‘नेपालमा अमेरिकी सेनाको बुट बजार्ने कुरा आइरहेका छन् । यसले गर्दा सबैको मन रोएको छ । नेपाल स्वतन्त्र राष्ट्र हो । प्रधानमन्त्रीलाई फेरि आमन्त्रण गरौं । एमसीसी व्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?', उनको भनाइ थियो ।