राजनीति – Page 703 – Nepal Press
राजनीति

एमालेका जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण

काठमाडौं । नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइने दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि शुरु हुँदैछ । आज बिहान ११ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ। प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। बिहीबार र शुक्रबार...