राजनीति – Page 704 – Nepal Press
राजनीति

एसपीपीको विरोध गर्दै ज्ञवालीले भने- परराष्ट्र नीतिमा श्रृंखलाबद्ध रूपमा विचलनका घटना भए (भिडिओ)

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले श्रृंखलाबद्ध रूपमा परराष्ट्र नीतिमा विचलनका घटना भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठककको सुरूमा बोल्दै उनले नेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न नमिल्नेतर्फ सचेत गराए । सांसद ज्ञवालीले अमेरिकासँग हुन लागेको भनिएको एसपीपी सम्झौतामाथि प्रश्न खडा गरे । उनले भने,...