राजनीति – Page 705 – Nepal Press
राजनीति

आफ्नै पार्टी सम्मिलित सरकार नेकपा एस निकट युवा संघ असन्तुष्ट, राष्ट्र हितविपरित लागेको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नै पार्टी सम्मिलित सरकार मुलुकको प्रचलित परराष्ट्र नीतिविपरित कुनै देशको सैन्य गठबन्धनमा सामेल हुने लागेको भन्दै प्रश्न उठाएको छ । युवा संघका अध्यक्ष नरेश शाहीले आफ्नै पार्टी सम्मीलित सरकार प्रति आशंका जनाउँदै विदेश नीतिमा वर्तमान सरकार असन्तुलित बन्दै गएको बताएका...