राजनीति – Page 706 – Nepal Press
राजनीति

देउवाको फोनपछि गठबन्धनमा खुले कांग्रेसका बागी चौधरी, गोलाको सम्भावना बढ्यो

कैलाली । गठबन्धनका उम्मेदवारलाई हराएर कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राजसमझ चौधरी आज हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धनतिरै उभिने भएका छन् । कैलाली जिसस नेतृत्वका लागि कांग्रेस-माओवादी-नेकपा एसको गठबन्धन छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा कैलारी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको...