राजनीति – Page 708 – Nepal Press
राजनीति

प्रतिनिधिसभा : दुई विधेयक संसदीय समितिमा पठाउन स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाएको छ । आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि संसदीय समितिमा पठाइएको छ । कानून,...