राजनीति – Page 709 – Nepal Press
राजनीति

कमल थापाले दोहोर्‍याए- राजतन्त्रको एजेण्डा त्यागे राप्रपासँग एकता सम्भव

रुपन्देही । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र पुन:स्थापनाको सम्भावना समाप्त भएको दोहोर्‍याएका छन् । असम्भव एजेण्डा लिएर जनतालाई भ्रममा राख्ने र कार्यकर्ताहरुलाई धोका दिनु उपयुक्त नहुने भएकाले आफूले राजतन्त्रको एजेण्डा छाडेको उनको दाबी छ । पार्टीको लुम्बिनी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा थापाले राजतन्त्रको एजेण्डा छाड्ने शर्तमा आफ्नो...