राजनीति – Page 71 – Nepal Press
राजनीति

कांग्रेस-एमालेबीच राजदूतमा भागबण्डा, कहाँ कसलाई ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले राजदूतको नियुक्ति गर्न भागबण्डा मिलाएका हुन्। सत्ताको नेतृत्व गरिरहेको एमालेबाट अमेरिका, चीन, बेलायत र रुसका लागि राजदूत नियुक्ति हुनेछन्। भने, कांग्रेसले भारत, अस्ट्रेलिया, जापान, साउदी अरबको...