राजनीति – Page 710 – Nepal Press
राजनीति

सदनमा उठ्यो उपसभामुख पद खारेजको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख नहुँदा पनि संसद चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न माग गरे । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने...