राजनीति – Page 712 – Nepal Press
राजनीति

कलाकार दीपकराज गिरीको टिप्पणी : मन्त्रीहरू झाँक्री, आले र श्रेष्ठ जनताको काममा सिरियस देखिन्थे

काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले मन्त्रीबाट फिर्ता हुन लागेका ३ जना मन्त्री जनताको काममा गम्भीर देखिएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । कलाकार गिरीले सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ जनताको काम गर्नुपर्छ भन्नेमा गम्भीर...