राजनीति – Page 713 – Nepal Press
राजनीति

कांग्रेसले डोटी जिसस प्रमुखमा सिंह र उपप्रमुखमा चुनारालाई अघि सार्‍यो

काठमाडौं । नेपाली कांग्रेस डोटीले जिल्ला समन्वय समितिको प्रमुखमा लक्ष्मणबहादुर सिंहलाई अगाडि सारेको छ । जिल्ला कार्यसमितिका पूर्व उपसभापति रहेका सिंहलाई उम्मेदवार बनाउने टुंगो आज लगाएको हो । यस्तै उपप्रमुखमा स्मृति चुनाराको नाम टुंग्याएको छ । ९ स्थानीय तह रहेको डोटीमा कांग्रेसको एकल जिल्ला समन्वय समिति बन्दै छ ।...