राजनीति – Page 715 – Nepal Press
राजनीति

सुर्खेत जिसस गठनमा एमाले-माओवादी मिल्ने, आफूलाई पनि समेट्न कांग्रेसको आग्रह

सुर्खेत । सुर्खेतको जिल्ला समन्वय समिति गठनमा एमाले र माओवादीबीच गठबन्धन हुने निश्चित भएको छ । यसअघि चौकुने गाउँपालिकामा गठबन्धन गरेका माओवादी र एमालेले जिसस गठनमा पनि तालमेल गर्ने भएका हुन् । ‘जिसस गठनमा एमालेसँग गठबन्धन गर्ने करिब निश्चित भएको छ, एक दुई दिनमा सहमति होला’, वामगठबन्धन गरेर नै...