राजनीति – Page 717 – Nepal Press
राजनीति

बालेनको प्रस्ताव- महानगरभित्रका रेष्टुरेण्टका शौचालयलाई नै सार्वजनिक बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका रेष्टुरेण्टहरुमा रहेका शौचालयलाई सार्वजनिक शौचालय बनाउने प्रस्ताव महानगर कार्यपालिकामा गरिएको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले महानगरभित्र रहेका रेष्टुरेण्टमा रहेका शौचालयलाई सर्वसाधारणले सहज र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका हुन् । कार्यपालिकाको जारी बैठकमा प्रस्ताव पेश गर्दै शाहले केही रेष्टुरेण्ट व्यवसायीहरुसँग...