राजनीति – Page 718 – Nepal Press
राजनीति

बजेट मध्यमस्तरको मात्रै- डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धन सरकारले ल्याएको बजेट मध्यमस्तरको भएको टिप्पणी गरेका छन् । गठबन्धन सरकारले ल्याएको बजेटले ‘पास मार्क’ पाए पनि आर्थिक विकासका लागि प्रस्थानविन्दु बन्न भने नसकेको भट्टराईले बताए । केही सकारात्मक कार्यक्रम भए पनि वैज्ञानिक भूमिसुधारको कार्यक्रम ल्याउन...