राजनीति – Page 720 – Nepal Press
राजनीति

मन्त्री बडूको असंसदीय शब्द रेकर्डबाट हटाउने सहमतिपछि सदन चलाउन एमाले तयार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले संसद बैठकका बोलेका असंसदीय भाषा संसदको रकेर्डबाट हटाउने सहमतिपछि प्रतिनिधिसभाको बैठक सहज रुपमा अघि बढेको छ । सभामुख अग्नि सापकोटाले एमालेको मागबमोजिम मन्त्रीले बोलेका शब्दहरुलाई रेकर्डबाट हटाउन रुलिङ गर्ने सहमतिपछि बैठक सञ्चालनमा सहमति भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।...